रुप्सेको शिरमा बाजा ढुङ्गा (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख २६ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनाको शिरमा अनौठो खालको बाजा ढुङ्गा छ । रुप्सेबाट ३० मिनेटको उकाले यात्राबाट यहाँ पुग्न सकिन्छ । बाजा ढुङ्गाको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्न सकेमा कालिगण्डकी कोरिडोरको यात्राबाट मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई यहाँ आकर्षीत गर्न सकिने स्थानीय रीता बरुवालले बताउनुभयो … Continue reading रुप्सेको शिरमा बाजा ढुङ्गा (फोटोफिचर)